१. कसैप्रति उपकारका निम्ति दर्साइने दयाको भाव; करुणा; दया।
२. साहित्यमा नवरसमध्ये शोक स्थायी भाव हुने एक रस।
३. दया उत्पन्न गर्ने; मन पगाल्ने; रुवाउने।