बढ्ती

[ना.]

१. बढिबढाउ; बढौती

२. बढ्ने वा बढी हुने अवस्था; वृद्धि; अधिकता