गृह · शब्दकोश

पुंस्त्व

[ना.]

१. पुरुषको गुण; स्वभाव वा विशेषता।

२. पुरुषको स्त्रीसमागम र सन्तानोत्पत्ति गर्न सक्ने क्षमता।

३. पुरुषमा हुने विशेष गुण; पुरुषत्व।

⟵ फेरि सूचीमा जानुहोस्