गृह · शब्दकोश

पौरुष

[वि.]

१. पुरुषको पन वा अवस्था; पुरुषत्व।

२. पुरुषमा हुने विशेषता वा गुण; पुरुषार्थ; पौरख; पराक्रम।

३. पुरुषसम्बन्धी; पुरुषको।

⟵ फेरि सूचीमा जानुहोस्