गृह · शब्दकोश

समझ

[ना.]

१. जान्ने, बुझ्ने र सम्झने मानसिक शक्ति; बुद्धि।

२. बोध; ज्ञान।

३. विचार; विवेक।

⟵ फेरि सूचीमा जानुहोस्