अवरुद्ध

[वि.]

१. बन्द गरिएको; थुनिएको।

२. रोक लागेको; रोकिएको।

३. लुकाएको; छिपाएको।