गृह · शब्दकोश

झलक

[ना.]

१. घाम, बत्ती वा बिजुली आदिको चहकिलो रूप; चमक; चहक; आभा।

२. दृश्य; दृश्यावली।

३. नजानिँदो झल्को; धमिलो सम्झना; झझल्को।

⟵ फेरि सूचीमा जानुहोस्