गृह · शब्दकोश

उद्दीपक

[वि.]

१. इन्द्रिय तथा संवेगी अङ्गलाई सचेत र उत्तेजित गराउन सक्ने कुनै तत्त्व।

२. उद्दीपन गर्ने; उत्तेजक।

३. हृदयको भावलाई जाग्रत् वा दीप्त गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्