गृह · शब्दकोश
१. विधान परिषद् वा विधायिका सभाको प्रतिनिधि सदस्य; व्यवस्थापिकाको निर्वाचित वा मनोनीत सदस्य; तल्लो सदनको जनप्रतिनिधि।
२. कानुनको निर्माण गर्ने; विधान बनाउने व्यवस्थापिकाको सदस्य।
३. व्यवस्था मिलाउने; प्रबन्धक।
⟵ फेरि सूचीमा जानुहोस्