वाचक
[वि.]
१. पाठ गर्ने वा बाच्ने शैली; वाचनशक्ति।
२. बाच्ने वा भन्ने व्यक्ति; पाठक।
३. सप्ताह, पुराण आदि भन्ने मुख्य पण्डित।
४. कुनै व्यक्ति वा वस्तुलाई निर्देश गर्ने वा जनाउने; वाची।
५. मौखिक।
१. पाठ गर्ने वा बाच्ने शैली; वाचनशक्ति।
२. बाच्ने वा भन्ने व्यक्ति; पाठक।
३. सप्ताह, पुराण आदि भन्ने मुख्य पण्डित।
४. कुनै व्यक्ति वा वस्तुलाई निर्देश गर्ने वा जनाउने; वाची।
५. मौखिक।