गृह · शब्दकोश

सप्ताह

[ना.]

१. सात दिनको समूह; हप्ता; साता।

२. सात दिनमा वाचन गरेर सम्पन्न गरिने भागवत आदि पुराणको पाठ वा धार्मिक अनुष्ठान।

⟵ फेरि सूचीमा जानुहोस्