गृह · शब्दकोश

जाम

[ना.]

१. खिया आदि लाग्नाले कुनै बट्टा आदिको बिर्को वा कैँची घुम्न, चल्न अप्ठ्यारो परेको अवस्था।

२. गुलियो फलको रस पकाई बाक्लो बनाइएको खाद्यपदार्थ।

३. बाटो रोकिँदा यातायातका साधन र मानिसहरूको भिडले आवागमनमा भएको गतिरोध; ठेलमठेल; ठसाठस।

⟵ फेरि सूचीमा जानुहोस्