गृह · शब्दकोश
१. नदी आदिको पानीको प्रवाह वा धार।
२. पानी, तेल आदिबाट उत्पादित बत्ती बाल्ने र मेसिन आदि चलाउने काममा प्रयोग गरिने एक प्रकारको अदृश्य शक्ति; विद्युत्प्रवाह; विद्युत्तरङ्ग।
⟵ फेरि सूचीमा जानुहोस्