गृह · शब्दकोश
१. अनुचित काम गर्दा, काम विफल हुँदा, शरीरका गुप्ताङ्गहरू देख्ता वा देखिँदा मुख देखाउन, कसैका सामु पर्न वा कसैका मुखमा हेर्न असमर्थ तुल्याउने मनोभाव; कुरीकुरी; सरम; लाज।
२. इज्जत; प्रतिष्ठा।
३. मान्यजनका सामुमा पर्दा भित्रभित्रै उब्जने धक; सङ्कोच।
⟵ फेरि सूचीमा जानुहोस्