गृह · शब्दकोश

कुरीकुरी

[ना.]

१. जान्ने उत्सुकता; चौचौ; सकसक।

२. जुम्रो (बाबो.)।

३. मौकामा गर्ने काम नगर्दा पछि हुने थकथकी।

४. लुगा नलगाई वा लाज लाग्ने ठाउँ नछोपी हिँड्ने वा देखाउने केटाकेटीलाई भनिने शब्द; लाज।

⟵ फेरि सूचीमा जानुहोस्