गुप्ताङ्ग
[ना.]
१.
गोप्य
राख्नुपर्ने
अङ्ग
;
लुकाउनु
, छोप्नुपर्ने
अङ्ग
।
२.
यौनाङ्ग
;
जननेन्द्रिय
।