गृह · शब्दकोश

विफल

[वि.]

१. फल नलाग्ने रुख; फल नभएको वा झरेको रुख।

२. काम नलाग्ने; व्यर्थ; निरर्थक; निष्प्रयोजन।

३. काम पूरा नभएको; असफल।

४. फल नलागेको; फलहीन; निष्फल।

⟵ फेरि सूचीमा जानुहोस्