प्रसारण

[ना.]

१. व्यापक रूपमा फैलाउने काम; प्रचारप्रसार गर्ने कार्य

२. समाचार वा सन्देशलाई रेडियो, टेलिभिजन आदि साधनद्वारा कतै पठाउने कार्य