गृह · शब्दकोश

सिक्का

[ना.]

१. आफ्नो धाक जमाउने काम; रवाफ।

२. सरकारी टकसारमा तयार गरिएको, धातुका विभिन्न मूल्य भएको चक्की; मुद्रा; रुपियाँपैसा।

३. हैकम; प्रभाव।

⟵ फेरि सूचीमा जानुहोस्