गृह · शब्दकोश

कागजी

[वि.]

१. कागजको जस्तै पातलो खोस्टा वा बोक्रा हुने (फलफूल आदि)।

२. कागजसम्बन्धी; कागजमा आधारित।

३. सिद्धान्तमा मात्र आधारित; व्यवहारमा आउन कठिन; कोरा।

⟵ फेरि सूचीमा जानुहोस्