गृह · शब्दकोश

परिचित

[वि.]

१. चिनेको, जानेको; जानपहिचान भएको; परिचय भएको।

२. थाहा पाइएको; जानिएको; ज्ञात।

३. थुप्य्राइएको; एकत्रित गरिएको; बटुलिएको।

⟵ फेरि सूचीमा जानुहोस्