राँके

[वि.]

१. तातो किसिमको हावा; लू।

२. बोटबिरुवाका पातहरू डढेर राता हुने एक रोग; रतङ्गे

३. श्रावण सङ्क्रान्तिका भोलिपल्टको दिन; सो दिन खास गरी तामाङ, मगर, राई, लिम्बू आदिले मनाउने चाडपर्वमेला

४. राँकोसम्बन्धी; राँकोवाला।