सहृदयी

[वि.]

१. कसैको दुःखमा दुःखी हुने; सहानुभूति दर्साउने; दयालु

२. सङ्गीत, काव्यको मर्म बुझ्ने; रसिक; सहृदय