गृह · शब्दकोश

रन्कनु

[अक्रि.]

१. अत्यन्त तातो हुनु; तात्नु।

२. उत्तेजित भएर रिसाउनु; अनायास झोक्किनु।

३. त्यस्तो आघात लागी धातुहरू बज्नु।

४. बज्ने धातुमा आवाज आउने गरी आघात लाग्नु।

⟵ फेरि सूचीमा जानुहोस्