गृह · शब्दकोश

तात्नु

[अक्रि.]

१. आगो, घाम आदिले तातो हुनु; गर्माउनु।

२. कुनै कामका निम्ति आँटेर तत्पर हुनु।

३. कुनै कारणले कसैसँग रिसाउनु; झोकिनु।

⟵ फेरि सूचीमा जानुहोस्