गृह · शब्दकोश

अनायास

[क्रिवि.]

१. अकस्मात्; अचानक; एकाएक; सहसा।

२. त्यत्तिकै; स्वतः।

३. मिहिनेत नगरीकन; विनापरिश्रम।

⟵ फेरि सूचीमा जानुहोस्