गृह · शब्दकोश

बज्नु

[अक्रि.]

१. घडीद्वारा समय सूचित हुनु।

२. घन्कनु; रन्कनु।

३. घन्ट, बाजा आदिबाट शब्द निस्कनु; कुनै वस्तुमा ठक्कर लाग्दा शब्द निस्कनु।

⟵ फेरि सूचीमा जानुहोस्