१. अप्रसन्न हुनु; नाराज हुनु।
२. कुनै कुरा, काम, कारण आदिमा चित्त नबुझी कसैसँग क्रुद्ध हुनु; रिस उठ्नु; जङ्गिनु; चिढिनु।