झुकाव
[ना.]
कुनै
व्यक्ति
वा वस्तुप्रतिको
अभिरुचि
; झुक्ने
काम
वा
अवस्था
;
झुकाउ
;
झुकाब
।