गृह · शब्दकोश

व्युत्पन्न

[वि.]

१. कुनै मूल शब्दमा परसर्ग, पूर्वसर्ग आदि जोडिई बनेको वा अन्य व्याकरणिक प्रक्रियाबाट बनेको (शब्द)।

२. कुनै विषयको विशेषज्ञ।

३. पढेलेखेको; देखेसुनेको; विद्वान्।

४. राम्रो र नराम्रो, सत्य र असत्य छुट्याउने क्षमता भएको; विचारशील; विवेकशील।

⟵ फेरि सूचीमा जानुहोस्