गृह · शब्दकोश

मुठ

[ना.]

१. कुनै कुराले मनमा परेको चोट।

२. दुःख परेपछि मनमा उत्पन्न हुने पीडा।

३. मुटु।

[वि.]

१. मुठ्याउने काम।

२. मोठ।

३. हातले समाइने, हतियार वा औजारको बिँडको भाग; मुष्टि; मुठी।

४. जो भएको सबै; भएभरको।

⟵ फेरि सूचीमा जानुहोस्