गृह · शब्दकोश

गुलेली

[ना.]

१. चोके परेको सानो काठमा रबरको फित्ता लगाई हातले तन्काएर मट्याङ्ग्रा हुर्‍याई चराको सिकार गरिने अस्त्र।

२. चोयाको ताँदो लाएर मट्याङ्ग्राले हानी चराको सिकार गरिने धनुष।

⟵ फेरि सूचीमा जानुहोस्