गृह · शब्दकोश

मुठी

[ना.]

१. एक मानाको दश भागको एक भाग बराबरको परिमाण; मुठी।

२. थोरै परिमाण।

३. मुड्की; मुक्का।

४. हातका औँलाहरू मोडेर हत्केलामा दबाउँदा बन्ने आकार र त्यसभित्रको रित्तो ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्