१. उपयोगी; व्यावहारिक।
२. खास सन्दर्भमा प्रयोग गरिएको; प्रशस्त उदाहरण तथा दृष्टान्त भएको।
३. प्रयोगसँग सम्बन्धित; प्रयोगमा केन्द्रित।