गृह · शब्दकोश

तालुकदार

[ना.]

१. तैनाथवाला; तालुकवाला।

२. रैतीबाट मालपोत असुलउपर गरी मालमा दाखिल गर्ने र तालुकदारी ऐनबमोजिम काम गर्ने व्यक्ति; गाउँको मुखिया; जिम्मावाल।

⟵ फेरि सूचीमा जानुहोस्