गृह · शब्दकोश

माझी

[ना.]

मुसहरहरूलाई सम्मानपूर्वक बोलाइने शब्द; मलाह; केवट।

[वि.]

१. पुर्ख्यौलीदेखि डुङ्गा खियाएर तथा माछा मारेर जीविका गर्ने एक जाति।

२. बिचको; माझको।

⟵ फेरि सूचीमा जानुहोस्