मिथक
[वि.]
१. लोकमा प्रचलित पुराना प्रतीक वा विम्ब।
२. वर्तमानमा कतिपयले आस्थाले सत्य मान्ने र विश्वास गरिने मानवजाति, प्रकृति आदिसँग सम्बन्धित प्राचीन काल्पनिक कथा; पुराकथा।