गृह · शब्दकोश

पुराकथा

[ना.]

१. कुनै समूह, जाति वा राष्ट्रको परम्परागत लोककथा।

२. पौराणिक कथा।

३. सामाजिक रीति तथा विश्वासमा आधारित कथा; पुराख्यान; मिथक।

⟵ फेरि सूचीमा जानुहोस्