धैवत

[ना.]

सङ्गीतका सात स्वरमध्ये मन्दन्ती, रोहिणी र रम्या तीन श्रुतिका योगले बनेको छैटौँ स्वर; 'सा–रे–ग–म–प–ध–नि' मध्ये 'ध'; चार सय पाँच स्वरलहरी भएको स्वर