शिशिरऋतु

[ना.]

छ ऋतुमध्ये अन्तिम ऋतु; माघफागुन महिनामा पर्ने ऋतु