औडवजाति

[ना.]

रागमा प्रयुक्त स्वरहरूको सङ्ख्याका आधारमा विभाजित तीन प्रकारका जाति (सम्पूर्ण, षाडव तथा औडव) मध्ये एक जाति; रागको आरोह अवरोहमापाँच ओटा स्वर प्रयोग हुँदा मानिने जाति