गृह · शब्दकोश

विकसित

[वि.]

१. खुसी भएको।

२. फक्रेको; फुलेको; प्रफुल्ल।

३. वृद्धि भएको; हलक्क बढेको।

⟵ फेरि सूचीमा जानुहोस्