गृह · शब्दकोश
१. अनुभव, अनुभूति, विचार र संवेदना आदि हुने मानिसमा रहेको आन्तरिक सत्ता; मन; हृदय।
२. तुलसीदासकृत रामायण (रामचरितमानस)।
३. मानसरोवर।
४. मनसँग सम्बन्ध राख्ने; मानसिक।
⟵ फेरि सूचीमा जानुहोस्