मानसरोवर

[ना.]

१. हठयोगमा शरीरभित्र कल्पना गरिएको अमृत रूपी भावको सरोवर वा सो रहने स्थान

२. हिमालमा कैलासपर्वतमुनि रहेको ठुलोपवित्र तीर्थ मानिने एक प्रसिद्ध दह।