गृह · शब्दकोश

संवेदना

[ना.]

१. मानिसका मनमा हुने मार्मिक अनुभूति।

२. सचेत रूपमा हुने ज्ञान वा बोध; प्रतीति।

३. सूचना दिने काम; विचार प्रकट।

⟵ फेरि सूचीमा जानुहोस्