गृह · शब्दकोश

मात्तिनु

[अक्रि.]

१. धन, मन, यौवन आदिले गम्कनु; उन्मत्त हुनु।

२. निहुँ खोज्नु; जोरी खोज्नु।

३. पात्तिनु; पुलपुलिनु।

४. मत्त हुनु; माद चढ्नु; लागुपदार्थको नसा लाग्नु; मात्नु।

⟵ फेरि सूचीमा जानुहोस्