गृह · शब्दकोश

पुलपुलिनु

[अक्रि.]

आमाबाबु आदिको बढ्ता लाडप्यारले गर्दा छोराछोरी आदि मात्तिनु; अभिभावकको बढ्ता मायाले केटाकेटीको बानी बिग्रनु; पुलपुले बन्नु।

⟵ फेरि सूचीमा जानुहोस्