गृह · शब्दकोश

चढ्नु

[अक्रि.]

१. कुनै वस्तुमाथि बस्नु; माथि पुग्नु; उक्लनु।

२. चढाइनु; अर्पित हुनु।

३. मर्यादा नाघ्नु; मात्तिनु; बढ्नु।

⟵ फेरि सूचीमा जानुहोस्