गृह · शब्दकोश

गम्कनु

[अक्रि.]

१. खुब बास्ना आउनु; सुवास चल्नु।

२. बाजागाजा धुमधामसित बज्नु।

३. रूप, सिप, बल, बुद्धि, धन आदिले सम्पन्न हुनु; कसैलाई नटेर्ने हुनु; गमक्क पर्नु।

⟵ फेरि सूचीमा जानुहोस्