गृह · शब्दकोश
१. धन, मान, यौवन, शक्ति अदिले घमन्ड चढ्नु; उन्मत्त हुनु।
२. नसालु वस्तुको सेवन गरेर लट्ठ हुनु; मादकपदार्थले मात्तिनु।
⟵ फेरि सूचीमा जानुहोस्